• मुख्यमन्त्रीबाटै बहिष्कार

    (प्रदेश २ ब्युरो) जनकपुर – संविधान दिवस मनाउन प्रदेश २ का प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, प्रमुख जिल्ला अधिकारीलगायत प्रहरी तथा स्थानीय सरकारका कर्मचारी बुधबार बिहानै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा पुगे। मुख्यमन्त्रीको अध्यक्षतामा आयोजना हुने संविधान दिवसमा

  • मुलुकको बिकाशका लागि समृद्धिका समन्वय आवश्यक ः प्रधानमन्त्री

    भदौ,२७ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा आज साँझ बसेको राष्ट्रिय विकास समस्या साधान समितिको ४३औँ बैठकमा उहाँले अन्तरमन्त्रालयबीच समन्वय गरेर ऊर्जा विकास र

  • सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

    काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्। राज्यका सबै अंगलाई कमजोर बनाएर दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकार संविधानको चिरहरण गर्न लागि परेको आरोप लगाएका हुन्। पार्टी नेता

  • जनतालाई कर र महङ्गीको भार थोपरियो– सभापति देउवा

    २४ भदौ नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी

  • के होला यी दुई तस्वीरको अर्थ ? मोदीको नयाँ चाल

    काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालयले सार्वजनिक गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोदीबीचको भेटवार्ताको तस्बिरले छ महिना अगाडिको एउटा दृष्य झल्काइदिएको छ । मोदीले छ महिना अगाडि नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेटघाट गरेकै शैलीमा प्रचण्डलाई शनिबार भेटवार्ता

  • ३३ किलो सुन तस्करी प्रकरण : २६ अभियुक्तको मिसिल झिकाउन उच्च अदालतको आदेश

    काठमाडौँ, २४ भदौ । उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २६ अभियुक्तको मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीश थीरबहादुर कार्की र उमेशकुमार सिंहको इजलासले आइतबार मोरङ जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो । जिल्लाबाट

  • प्रधानमन्त्रीले जे भन्नुभो त्यही आधिकारिक हो : प्रचण्ड

    काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नै आधिकारिक भएको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर आइतबार दिउँसो स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन

  • काठमाडाैं छ महिनामा धुलो र घुवाँमुक्त: प्रधानमन्त्री अाेली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको छ महिनाभित्र काठमाडौ धुलो र घुवाँरहित हुने उदघाेष गरेका छन्। जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानीमा सडक खानेपानी निर्माणको क्रम चलिरहेकाले धुलो र हिलोको समस्या आएको

  • मुख्यमन्त्रीहरुकाे निष्कर्ष: वित्तीय, प्रशासनिक र सुरक्षा अधिकारबिनाको सरकार चलाउन सकिन्न

    पोखरा , २२ भदौ मुख्यमन्त्रीहरुले कानुनी, वित्तीय, प्रशासनिक र सुरक्षा सम्बन्धी अधिकारबिना संघीयता कार्यान्वयनमा समस्या परेको निष्कर्ष निकालेका छन्। पोखरामा शुक्रबार सकिएको मुख्यमन्त्रीको पहिलो भेलाले यस्तो निष्कर्ष निकालेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अग्रसरतामा आयोजित भेलामा प्रदेश १ का