• लायन्सको दोस्रो क्याबिनेट मिटिङ सुन्दर नगरि पोखरामा

    कार्तिक २० पोखरा । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याबिनेट मिटिङ पर्यटकीय नगरी पोखरामा कार्तिक २९ र ३० गते हुनेभएको छ । मिटिङको तयारी तिब्रताका साथ अगाडि बढेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो

  • पत्रकार दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित

    कार्तिक १६ पोखरा । पत्रकार दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । काठमाडौँमा विन्ध्यवासिनी म्यूजीक तथा विन्ध्यवासिनी फाउण्डेसनको आयोजना रहेको विन्ध्यवासिनी म्यूजीक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रमका बिच पत्रकार श्रेष्ठलाई सम्मानित

  • महिलाहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम

    कार्तिक ६ पोखरा । महिला तथा बालबालिका ,शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको सिद्धार्थ क्लब पोखराले महिलाहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष पार्वती माकाजुले क्लब्ले बिगत का दिन देखि वर्तमान सम्म आइरहदा महिला

  • मुनाल सहकारी र चरक मेमोरियल हस्पीटल बिच सम्झौता

    पोखरा९ असोज । कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पीटल प्रा लि बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बिहिबार दुबै संस्थाका संचालकहरुको उपस्थितिमा

  • पर्यटन व्यवसायी महिलालाई कर शिक्षा

    पोखरा ९ असोज पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र नागरिक एवं व्यवसायीको दायित्व

  • नारि सम्मानको मुख्य पाटोलाइ समेटेर लायन्सको तिज फेलोसिप

    श्रावण ८ पोखरा नारि सम्मानको मुख्य पाटोलाइ समेटेर लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालको आयोजनामा आयोजित तीज फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा योग र प्राकृतिक चिकित्सा क्षेत्रमा काम गर्दै आएकी नारायणी रेग्मीलाई नारि सम्मान

  • शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता

    पोखरा, ३० साउन । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा भएको छ । पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो २ बजे बाट उद्घाटन कार्यक्रम शुरु

  • अनुभवलाई नेतृत्वमा कार्यान्वयन गर्न खेलकुद विकास समितिको नेतृत्वमा दावी : जीवन खाती

    पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा युवा नेता जीवन खातीले दावी गरेका छन् । खातीले अर्थ तथा विकास समिति गण्डकी प्रदेशका वर्तमान सभापति दिपक कोईराला अध्यक्ष (वि.स.२०६८-२०७२) रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य रहेर चार वर्षीय

  • महिला सशक्तीकरणका लागि आर्थिक क्रान्ति जरुरी छ , उपमेयर मन्जु गुरुङ

    श्रावण १९ पोखरा । पोखरा ५ पर्स्याङ्गमा हाम्रो रचनात्मक गार्मेन्ट उद्योग खोलिएको छ । थोरै लगानिबाट वडा नम्बर ५ का महिला दिदिबहिनीहरुले उक्त उद्योग सन्चालानमा ल्याएका हुन । पोखरा महानगरपालिका वडा नम्बर ५ बाट २ लाख बजेट र उक्त उद्योगमा

  • लायन्स क्लव अफ पोखरा अमर बुद्धको आयोजनामा ३ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम

    पोखरा साउन ५ लायन्स क्लव अफ पोखरा अमर बुद्धको आयोजनामा ३ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सन्चालन भएको छ । लायन वर्ष २०१९/२० शुरु भएसंगै क्लबका सदस्यहरुलाई नेतृत्व तथा सार्वजनिक भाषणका तालिम प्रदान गरिएको क्लवका कार्यक्रमका संयोजक सिला कर्मचार्यले