• सर्वसाधारणको रोजाइ बन्दै अर्ग्यानिक चिया

    जमुना वर्षा शर्मा/रासस २०७६ पुस २४ सर्वसाधारणको रोजाइ बन्दै अग्र्यानिक चिया पोखरा,। “चियापत्ती पनि ५० हजार किलोपर्छ?” पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको कक्ष नं– ५ मा जैविक (अर्गानिक) चियाको अवलोकन गरिरहेका सर्वसाधारणको प्रश्न थियो । उत्साहपूर्ण प्रश्नको उत्साहपूर्ण जवाफ

  • १८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना

    २३ पौष पोखरा । १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ। इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको

  • अर्थ तथा विकास समितिले तीन वटा मन्त्रालय संग माग्यो जवाफ बनको समस्या अध्ययन गर्न उपसमिति

    पौष २२, पोखरा गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको मंगलबार बसेको २४औं बैठकले तिनवटा मन्त्रलायसंग जवाफ माग्ने निर्णय गरेको छ । बैठकले भुमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालय संग दुग्ध विकास बोर्ड गठनवारे भएको प्रगति ,भौतिक पुर्वाधार मन्त्रालयसंग मिटर ट्याक्सीको कार्यान्वयनको

  • ल्होछार घलेल उत्सव’ सम्पन्न, भलिबलको उपाधि धम्पुसलाई

    २१ पुष पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ सम्पन्न भएको छ । घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी, मन, वचन र कर्मले सेवा गरौं’ भन्ने

  • पोखरामा भूकम्पको धक्का महशुस

    पुस १७, २०७६ बिहिबार कास्की को पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ। राति ९ बजेर ५९ मिनेट जादाँ भुकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले ९ बजेर ५३ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जनाएको

  • गण्डकी ट्रक यातायातको वार्षिकोत्सवमा आश्रमलाई सहयोग

    १४ पौष २०७६/पोखरा । गण्डकी ट्रक यातायात व्यावसायिक संघको ३९औं वार्षिकोत्सव आश्रमलाई सहयोग गरि मनाएको छ । वार्षिकोत्सवको अबसरमा संघले पोखरा १७ अवस्थित मानव सेवा आश्रममा आवश्यक किचन सामग्री तथा एक दिनको खाना खर्च सहयोग गरेको हो । सहयोग हस्तान्तरण

  • गरिमा विकास बैंकको सिमरा शाखा उद्घाटन

    १४ पौष २०७६/ पोखरा गरिमा विकास बैंक लिमिटेडले पौष १४ गते सोमबार जितपुरसिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले

  • ल्होसारले सवैमा बन्धुत्वको भावाना बढाओस मुख्यमन्त्री गुरुङ

    पोखरा पुस १४ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ल्होसार पर्वले सवै नेपाली बीच वन्धुत्व, प्रेम र एकताको भावना वढाउने विश्वास व्यक्त गरेका छन् । साथै पर्वले आपसी सद्भाव र भातृत्व कायम गर्दै शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सवैमा

  • तमु ल्होसार तथा पुसे पन्ध्रमा गण्डकि प्रदेशमा सार्वजनिक बिदा

    पौष ११/ पोखरा गण्डकी प्रदेश सरकारले तमु ल्होसारको दिन सार्वजनिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास

  • सडक महोत्सवलाई अन्तराष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ’

    पुस ११, पोखरा ‘सडक महोत्सवलाई अन्तराष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ’ चिप्लेढुङ्गा । सुन्दर छ पोखरा सबैको रोजाइको शहर । पोखरा सुन्दर हुनुमा प्राकृतिक सुन्दरतामा होइन सृजनशिल मनहरुले पनि उत्तिकै यादगार बनाउँछ पोखरा आउनेलाई । अग्रेजी नयाँ वर्षलाई पोखराले स्वागत गर्न निकै आतुर