• प्रविधिमा जोड दिँदै रत्ननगर नगरपालिका

    चितवन – प्रविधि प्रयोगले जीवनयापनलाई सजिलो बनाएको छ। दैनिक गरिने काम, कारबाही र जानकारी लिनसमेत सहज हुने भएको भन्दै रत्ननगर नगरपालिकाले प्रविधि प्रयोगलाई जोड दिन थालेको छ। नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकाका काम, कारबाही र गतिविधिलाई प्रविधिमैत्री बनाउने प्रयास सुरु

  • वाईफाईले पत्ता लगाउने भयाे बम

    वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ भए नभएका पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन्। ती अनुसन्धानकर्ताहरूका अनुसार वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने सस्तो प्रविधिको रूपमा विकसित गर्न सकिनेछ । रट्गर्ज विश्वविद्यालयको नेतृत्वमा

  • के तपाईंको जतिबेलै मोबाइलमा झुन्डिने बानी छ ? एकपटक यो अवश्य पढ्नुहोस्

    एजेन्सी ।  अहिले मोबाइल मानिसका लागि अभिन्न अंग बनिसकेको छ । दैनिक जीवनमा सञ्चारका लागि यो नभई हुँदैन । तर, मोबाइलमा बढ्दो पहुँचसँगै यसले मानिसलाई पनि उत्तिकै खतराको मुखमा धकेलिरहेको हुन्छ । प्रायः मानिस मोइबाल अत्यावश्यक कामबाहेक पनि भिडियो हेर्न,

  • फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

    सिंगापुर- विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ। यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना