• पत्रकार गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित

    पोखरा,३ वैशाख । समाचार लेखेकै भरमा साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलित भएका छन् केन्द्रमा अनलाईन पत्रकार संघको संयोजनमा धर्नाको कार्यक्रम गरियो भने पोखराका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय अगाडी कार्यालय अगाडी धर्ना

  • स्व रबिन्द्रका छोरा स्वराजले जब प्रधानमन्त्री सङ्ग हात मिलाए

    पोखरा २३ शोकको घडीको काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा । सैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो । उपस्थितहरु दिवंगत नेता

  • प्रा डा केसी विरुद्ध जुलुस

    इलाम, ३० पुस Lछ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले आज जुलुस निकालेका छन् । सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा

  • नवौ पोखरा महोत्सव सुरु, उद्योग ब्यवशायनै मुलुकको आर्थिक समृद्धिको आधार ः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

    पोखरा २७ पुस । शुक्रबारबाट पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोत्सव सुरु भएको छ । नवौ संस्करणको पोखरा महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले युवाहरु वैदेशिक रोजगारमा जानु भन्दा

  • पोखराबाटै श्रम स्वीकृतिको सेवा सुरु

    पोखरा, पुष २६ आजदेखि पोखराबाटै सरकारले पुनः श्रम स्वीकृतिको सेवा सुरु गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मकाउ जान लागेका नवलपरासीका युवा खड्क बहादुर गुरुङलाई राहदानी प्रदान गरेर सेवाको सुरु गरे। सोही क्रममा मन्त्री विष्टले भने,

  • महानगरले विहिबारबाट अब्यस्थित तार हटाउने

    २६ मंसिर २०७५, महानगरले २७ गते विहिबारबाट अब्यस्थित तार हटाउने र तार ब्यवस्थापन गर्न काम सुरु गर्ने भएको छ । गत वर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर पोखरा महानगरको अमरसिंह चोकको बिजुलीको तारमा झुन्डियो र तारमा

  • आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

    २३ कात्तिक यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई

  • तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन

    कास्की, १५ कात्तिक पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण

  • प्रधानमन्त्री अस्पतालमा भर्ना

    काठमाडौँ, १२ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल जानुभएको हो। स्वास्थ्यमा सुधार भएको

  • आज विजयादशमीको साइत ०९ः५१ मा

    काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ