पत्रकार रवि लामिछाने न्युज 24को कार्यलयबाट पक्राउ

३० साउन, काठमाडौं ।

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ ।

उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।

स्रोत अनलाइन खबर