पोखरामा भूकम्पको धक्का महशुस

पुस १७, २०७६ बिहिबार
कास्की को पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ। राति ९ बजेर ५९ मिनेट जादाँ भुकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ९ बजेर ५३ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ। मानिसहरुले भूकम्प गएको महशुस गरेको समाजिक सञ्जालमा लेखेका छन्।